विशेष
काठमाडौं । नेकपा एमालेले प्रदेशसभाअन्तर्गतका समानुपातिकतर्फको नामावली टुंगो लगाएको छ । शुक्रबार निर्वाचन आयोगमा बुझाउने गरी बिहीबार बसेको स्थायी कमिटीको बैठकले टुंगो लगाएको हो । नेकपा एमालेका सचिव योगेश भट्टराईका अनुसार बिहीबारको बैठकले प्रदेशसभा तर्फका समानुपातिक सांसदहरुको टुंगो लगाएको हो ।
प्रकाशित मिति: बिहीबार, पुस १३, २०७४ १९:४१
प्रतिक्रिया दिनुहोस्