site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सन् २०३५ को महिला विश्वकप आयोजना गर्न चार देशकाे प्रस्ताव पेस

काठमाडौं । बेलायत अधिराज्यभित्र पर्ने दी इंग्ल्यान्ड फुटबल एसोसियसन, उत्तरी आयरल्यान्ड, स्कटल्यान्ड र वेल्सले फिफा महिला विश्वकप आयोजना गर्न चासो देखाएको छ ।

बुधबार इंग्ल्यान्ड फुटबल एसोसियसन, उत्तरी आयरल्यान्ड, स्कटल्यान्ड र वेल्सले महिला विश्वकप २०३५ आयोजना गर्न इच्छा जनाउँदै फिफामा प्रस्ताव पेस गरेका हुन् ।

“बेलायती भूमिमा महिला विश्वकप आयोजना गर्न पाउनु बेलायती खेलकुद जगतमा हाम्रो लागि लामो समयसम्म इतिहास बन्ने अविस्मरणीय क्षण हुनेछ । फुटबल संघको बोलपत्रप्रति सरकारको पूर्ण समर्थन छ,” बेलायतका प्रधानमन्त्रीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

फिफाले २०३१ र २०३५ महिला विश्वकपको लागि २०२५ सम्ममा बोलपत्र पेस गर्नुपर्ने जनाएको छ । जसको टुंगो २०२६ को मध्यमा हुनेछ ।

 

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  १६:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro