site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अध्यक्षमा पृथ्वीबहादुर पाँडे

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको अध्यक्ष पदमा पृथ्वीबहादुर पाँडे चयन भएका छन् । मंगलबार बसेको बैंक सञ्चालक समितिको ६१७औँ बैठकको निर्णयले पाँडेलाई सर्वसम्मत रूपमा सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको हो ।

फागुन १५ गते सम्पन्न बैंकको ३८औँ वार्षिक साधारणसभापश्चात भएको निर्वाचनमा संस्थापक समुहतर्फबाट पाँडेसहित प्रजन्य राजभण्डारी, मदनकुमार आचार्य र दिपंकर शाक्य उदय निर्विरोध निर्वाचित भएका छन् । सर्वसाधारण सेयरधनी समुहको तर्फबाट कविकुमार टिबरेवाला र शालिकराम बेल्बासे निर्वाचित भएका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  १७:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro