site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एलजीको निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प

काठमाडौं । गर्मीयाम सुरु भएसँगै एलजीले फ्रि एसी सर्भिस क्याम्प सञ्चालनमा ल्याएको छ । फागुन २० गते सीमित अवधिका लागि देशभरका ग्राहकका लागि निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प योजना अघि सारेको कम्पनीले जनाएको छ ।

यस योजनाअन्तर्गत ग्राहकले कुनै पनि ब्रान्डको एसीमा निःशुल्क सर्भिसिङ र जुनसुकै अवस्थाको पुरानो एसी नयाँसँग साट्न सकिनेछ ।

पूरानो एसीमा ५० प्रतिशतसम्मको थप मूल्यांकन पाइने कम्पनीले जनाएको छ । देशभरका सोरुममा यो सुविधा उपलब्ध भएको कम्पनीले जनाएको छ ।

१९५८ मा स्थापित दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनीका घरेलु उपकरण, होम इन्टरटेन्मेन्ट, एयर सोल्युसन, र बिजनेस सोल्युसन सामग्री एकसय देशमा उपलब्ध छन् ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  १७:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro