site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हृदयघात भएपछि पारस शाह अस्पताल भर्ना 

काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । उनलाई हृदयघात भएको अस्पताल स्रोतले जानकारी गराएको छ । उनी काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा आइतबार बेलुका भर्ना भएका थिए ।

उपचारमा संलग्न एक चिकित्सकका अनुसार आइतबार नै उनको एनजीओप्लास्ट गरिएको छ । उनको अवस्था अहिले सामान्य रहेको अस्पताल स्रोतले जानकारी दियो ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  १५:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro