देश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले श्रीलंकाका लागि नेपाली राजदूतमा पूर्णबहादुर नेपालीलाई नियुक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले सोमबार उनलाई नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम राजदूत नियुक्त गरेका हुन् ।
केही साताअघि मन्त्रिपरिषद्को बैठकले नेपालीलाई श्रीलंकाका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो ।
प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१ १४:१९
प्रतिक्रिया दिनुहोस्