site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रविविरुद्ध बहस गर्न चितवन पुगे दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारी 
Dabur Nepal

काठमाडौं । सहकारी ठगी मुद्दामा पीडितका तर्फबाट बहस गर्न वरिष्ठ अधिवक्ताहरू दिनेश त्रिपाठी र डा. सुरेन्द्र भण्डारी चितवन पुगेका छन् । उनीहरूले पीडितका तर्फबाट बहस गर्न वकालतनामा लेखाएका छन् ।

उनीहरूसँगै अधिवक्ता रामचन्द्र गौतमले पनि पीडितका तर्फबाट वकालतनामा लेखाएका छन् ।

यसैबीच, छिमेकी जिल्लाबाट रविविरुद्ध बहसका लागि गएका सरकारी वकिलहरूको बहस सकिएको छ । अहिले जाहेरवालातर्फका वकिलले बहस गरिरहेको चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १२:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro