site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकामाथि जवाफी कर लगाउने चीनको घोषणा, गुगलमाथि छानबिन पनि गर्ने

काठमाडौं । चीनले अमेरिकामाथि जवाफी कर लगाउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सबै उत्पादनमा थप १० प्रतिशत कर लगाउने घोषणा गरेपछि चीनले पनि जवाफी करको घोषणा गरेको हो ।

चीनले केही अमेरिकी उत्पादनमात्र कर लगाउने घोषणा गरेको छ । चीनले अमेरिकाबाट आयात हुने कोइला र प्राकृतिक ग्यासमा १५ प्रतिशत कर लगाउने घोषणा गरेको छ ।

Dabur Nepal

यस्तै, कच्चा तेल, कृषिजन्य मेसिनरी, पिकअप ट्रक्स र ठूला इन्जिन भएका कारमा १० प्रतिशत कर लगाउने भएको छ ।

यस्तै, चीनले अमेरिकी सर्च इन्जिन कम्पनी गुगलमाथि छानबनि पनि गर्ने भएको छ । चीनको बजार नियमनकारी एक निकायले गुगलले एकाधिकारविरुद्धको कानुन तोडेको आशंका गरिएको जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  १२:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro