देश
काठमाडौं । जिल्ला समन्वय समिति (जिसस) म्याग्दीका प्रमुख राजकुमार थापा पक्राउ परेका छन् । कुमारी सहकारी संस्थाको झन्डै एक अर्ब ठगी गरेको आरोपमा थापालाई म्याग्दी प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक (डीएसपी) भरत श्रेष्ठले जानकारी दिए ।
जिल्ला समन्वय समितिमा निर्वाचित थापा नेकपा (एमाले)का नेता हुन् ।
प्रकाशित मिति: आइतबार, माघ २०, २०८१ १४:५१
प्रतिक्रिया दिनुहोस्