site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कोरम नपुगेपछि पूर्वाधार समितिको बैठक स्थगित
फाइल तस्बिर ।

काठमाडौं । पूर्वाधार विकास समितिको बैठक स्थगित भएको छ । बुधबारका लागि डाकिएको समितिको बैठक कोरम नपुगेपछि स्थगित भएको हो । 

आजको बैठकमा ऊर्जामन्त्री दीपक खड्कालगायत व्यक्तिसँग समितिमा प्राप्त उजुरीबारे छलफल गर्ने कार्यसूची थियो ।

Dabur Nepal
NIC Asia

तर, २५ सदस्य रहेको समितिमा १० जनामात्र उपस्थिति भएपछि बैठक स्थगित गरिएको समितिका सभापति दीपकबहादुर सिंहले जानकारी दिए । 

अब अर्को बैठकको मिति तोकिएको छैन । उपयुक्त समयम बैठक बोलाइने सभापति सिंहले बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  १२:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro