site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा मंगलबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सोमबार सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्र बैंक स्रोतका अनुसार मौद्रिक नीतिको समीक्षा मंगलबार सर्वजनिक गर्ने तयारी भएको हो ।

“मौद्रिक नीतिको दोस्रो त्रैमासिक समिक्षा मंगलबार सार्वजनिक गर्ने तयारी छ । सम्भवतः सञ्चालक समितिको बैठक मंगलबार बिहान बस्छ,” स्रोतले भन्यो, “राष्ट्र बैंक व्यवस्थापन समितिको बैठक सकियो । अब सञ्चालक समितिको बैठकले पारित गर्छ ।”

गभर्नर महाप्रसाद अधिकारीको कार्यकालको अन्तिम मौद्रिक नीति समीक्षा भएकाले केही खुकुलो आउने अपेक्षा गरिएको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १८:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro