अर्थ व्यवसाय
काठमाडौं । चिनियाँ अटोमोबाइल कम्पनी नेटा अटोले थाइल्यान्डमा २०२४ को न्यु इनर्जी भेहिकल ब्रान्ड विधामा पहिलो स्थान प्राप्त गर्न सफल भएको छ ।
यस्तै, ग्लोबल ब्रान्ड सेल्समा पनि तेस्रो स्थान प्राप्त गर्न सफल भएको छ ।
नेपालको सन्दर्भमा पनि नेटाको बिक्री तुलनात्मक रूपमा बढ्दै गैरहेको कम्पनीले जनाएको छ ।
नेटा एक्स एकल चार्जमा पाँच सय किमिसम्म यात्रा गर्न सक्छ । यसमा १८५ मिमि ग्राउन्ड क्लियरेन्स रहेको कम्पनीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१ १५:४१
प्रतिक्रिया दिनुहोस्