site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल 'ग्रे लिस्ट'मा परेको जिम्मा तीन नेताले लिनुपर्छ : राजेन्द्र पाण्डे

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले नेपाल 'ग्रे लिस्ट'मा परेको विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन् ।

मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले योजना बनाएर र सुधारका लागि गर्नुपर्ने कामको सूची बनाएर कम गर्नुपर्ने बताए ।

उनले प्रमुख दलका नेताहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल निरन्तर सत्तामा रहेको कुरा बिर्सन नहुने बताए । नेपाल ग्रे लिस्टमा परेको जिम्मा तीन प्रमुख नेताले नै लिनुपर्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  २०:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro