site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, असल कर्जाको नोक्सानी व्यवस्था दर घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा गरेको छ । समीक्षामार्फत राष्ट्र बैंकले लोन टु भ्यालु रेसियो ६० प्रतिशत कायम गरेको छ । 

असल कर्जाको विद्यमान नोक्सानी व्यवस्था दर घटेको छ । यसअघि असल कर्जाको नोक्सानी व्यवस्था दर १.१० रहेकोमा रहेकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासको समीक्षामार्फत ०.१० प्रतिशतले घटाइ एक प्रतिशत विन्दुले कायम गरेको छ । यसबाट बैंक तथा वित्तीय संस्थाको सञ्चालन मुनाफा वृद्धि हुनेछ ।

यस्ता छन् समीक्षाका सात बुँदा

niti-1740491140.JPG
 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १९:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro