देश
काठमाडौं । न्याय परिषद्को आज बसेको बैठकले एकैपटक विशेष, उच्च र जिल्लाका २५ न्यायाधीशको सरुवा सिफारिस गरेको छ । बैठकले विशेष अदालतका एक सदस्य, उच्च अदालत र जिल्ला अदालतका गरी २५ न्यायाधीशको सरुवा सिफारिस गरेको हो ।
बैठकले विशेष अदालतका एक, उच्च अदालतका आठ र जिल्ला अदालतका १६ न्यायाधीशको सरुवा सिफारिस गर्ने निर्णय गरेको हो ।
हेर्नुहोस् सूची
प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१ २०:२१
प्रतिक्रिया दिनुहोस्