site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कान्ति बाल अस्पताल सञ्चालक समितिको अध्यक्षमा श्रीराम सुवेदी नियुक्त

काठमाडौं । सरकारले कान्ति बाल अस्पताल सञ्चालक समितिको अध्यक्षमा श्रीराम सुवेदीलाई नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई समितिको अध्यक्षमा नियुक्त गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको सचिवालयले जनाएको छ ।

बैठकले स्वास्थ्यमन्त्री पौडेलकै प्रस्तावमा पर्साको पोखरिया अस्पताल प्रदेश सरकारले सञ्चालन गर्ने गरी ५० शय्यामा स्तरोन्नति गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  १६:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro