अर्थ व्यवसाय

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ५१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी भने सोमबारकै मूल्यमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ८४० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: मंगलबार, पुस २, २०८१ ११:४०
प्रतिक्रिया दिनुहोस्