site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा दुईदिने स्टार्टअप एन्ड आइडिया फेस्ट, सातै प्रदेशबाट १०० भन्दा धेरै सहभागी
SkywellSkywell

काठमाडौं । स्टार्टअप तथा इनोभेसनको प्रदर्शनीका रूपमा काठमाडौंमा दुईदिने स्टार्टअप एन्ड आइडिया फेस्ट–२०२४ सुरु भएको छ ।

काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा बिहीबार सुरु भएको फेस्टमा सातै प्रदेशका स्टार्टअप तथा इनोभेसनको सहभागिता छन् ।

KFC Island Ad
NIC Asia

Hon'ble-minister-1731580881.jpg
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले फेस्टको उद्घाटन गरे । गुरुङले सरकारले स्टार्टअप एवं इनोभेसनको प्रवर्धन गर्दै देश विकासमा योगदान पुर्‍याउन आवश्यक रहेको बताए । नेपालले प्रविधिका क्षेत्रबाट राम्रो विकास गर्न सक्ने विश्वास व्यक्त गर्दै मन्त्री गुरुङले सरकारले यसका लागि आवश्यक सबै काम गर्न तयार रहेको बताए ।

visiter-1-1731580883.jpg
एक सयभन्दा बढी डिजिटल स्टार्टअप र इनोभेसहरूको सहभागिता रहको फेस्ट आईसीटी अवार्ड–२०२४ को प्रिइभेन्ट भएको आयोजकले जनाएको छ ।

Royal Enfield Island Ad

idea-fest-1731580881.jpg
फेस्टमा टेकस्पायर कलेज प्रमुख र स्क्वाइड अफ चेन्जमेकरको सहआयोजना छ । फेस्ट शुक्रबार सकिने छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १६:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro