site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा दुईदिने स्टार्टअप एन्ड आइडिया फेस्ट, सातै प्रदेशबाट १०० भन्दा धेरै सहभागी

काठमाडौं । स्टार्टअप तथा इनोभेसनको प्रदर्शनीका रूपमा काठमाडौंमा दुईदिने स्टार्टअप एन्ड आइडिया फेस्ट–२०२४ सुरु भएको छ ।

काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा बिहीबार सुरु भएको फेस्टमा सातै प्रदेशका स्टार्टअप तथा इनोभेसनको सहभागिता छन् ।

Hon'ble-minister-1731580881.jpg
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले फेस्टको उद्घाटन गरे । गुरुङले सरकारले स्टार्टअप एवं इनोभेसनको प्रवर्धन गर्दै देश विकासमा योगदान पुर्‍याउन आवश्यक रहेको बताए । नेपालले प्रविधिका क्षेत्रबाट राम्रो विकास गर्न सक्ने विश्वास व्यक्त गर्दै मन्त्री गुरुङले सरकारले यसका लागि आवश्यक सबै काम गर्न तयार रहेको बताए ।

visiter-1-1731580883.jpg
एक सयभन्दा बढी डिजिटल स्टार्टअप र इनोभेसहरूको सहभागिता रहको फेस्ट आईसीटी अवार्ड–२०२४ को प्रिइभेन्ट भएको आयोजकले जनाएको छ ।

idea-fest-1731580881.jpg
फेस्टमा टेकस्पायर कलेज प्रमुख र स्क्वाइड अफ चेन्जमेकरको सहआयोजना छ । फेस्ट शुक्रबार सकिने छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १६:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro