site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
राष्ट्रपति पौडेल कात्तिक अन्तिम साता अजरबैजान जाने
फाइल तस्बिर ।
Dabur Nepal
NIC Asia

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कात्तिक अन्तिम साता अजरबैजानको भ्रमण गर्ने भएका छन् । कात्तिक २६ र २७ गते बाकुमा हुने कोप–२९ सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल अजरबैजान जान लागेका हुन् । 

“राष्ट्रपतिज्यू कात्तिक २५ गते अजरबैजान जाने कार्यक्रम छ,” परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले बाह्रखरीसँग भने, “भ्रमण चार दिनको हुने छ । भ्रमणको तयारी भइरहेको छ ।” 

सम्मेलनमा जलवायु परिवर्तनका विषयमा छलफल हुने छ । सम्मेलनलाई राष्ट्रपति पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  १७:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro