site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सर्वोत्तम सिमेन्टसहित थप तीन उद्योगले बुझाए बिजुली बक्यौता

काठमाडौं । डेडिकेटेड र ट्रंकलाइनको महसुल विवाद फेरि सतहमा आएका बेला सर्वोत्तम सिमेन्टले बक्यौताबापतको पहिलो किस्ता बुझाएको छ । 

सर्वोत्तमसँगै विनायक स्पात, नारायणी प्लास्टिकले बक्यौता बुझाएको नेपाल विद्युत् प्राधिकरणको उच्च स्रोतले जनायो ।

"बिजुलीको लाइन काटेकामध्ये तीमध्ये अस्ति दुइटा र आज तीनवटा गरी पाँच उद्योगले बक्यौता रकम तिरका छन्," उच्च स्रोतले भन्यो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  २२:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro