site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य तोलाको एक लाख ९३ हजार ७००
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली बजारमा बिहीबार (जेठ २२) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९३ हजार ७०० रुपैयाँ कायम छ । बुधबार (जेठ २१) छापावाल सुन प्रतितोला एक लाख ९३ हजार २०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला दुई हजार ७५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  १०:५९
प्रतिक्रिया दिनुहोस्