site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कृषि अनुदान दुरुपयोग गर्नेलाई कारबाही गर्छौं : कृषिमन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि अनुदान दुरुपयोग गर्नेलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् ।

 शुक्रबार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको ‘कृषिमा लगानी दशकको सान्दर्भिकता र निजी क्षेत्रको भूमिका’ विषयक अन्तरक्रियात्मक गोष्ठीमा उनले कृषि अनुदानमा डुप्लिकेसन हुन नदिन पुनरवलोकनको आवश्यकता रहेको बताए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनले कृषि सहुलियत र अनुदानलाई उत्पादनमा प्रोत्साहित गर्नुपर्ने बताए । उनले कृषि ऋणका लागि धितो मूल्यांकन विधि सहज र सरल बनाएर ऋण प्रवाहलाई छिटो, छरितो बनाउनुपर्ने पनि बताए ऽ

"कृषि प्रधान मुलुकका हामी नागरिकले अहिले पनि खाद्यान्नदेखि दैनिक उपभोग्य वस्तुको ठूलो हिस्सा बाहिरबाट ल्याउनुपर्ने अवस्था छ । त्यसको अन्त्यका लागि कृषिमा लगानी बढाउँदै कृषि उपजको उत्पादन र उत्पादकत्व वृद्धि गर्न अहिलेको आवश्यकता हो र सरकारको प्राथमिकता पनि यही हो," उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  २१:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro