site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘पुस्पा २ : द रुल’ले लियो नयाँ रिलिज डेट

काठमाडौं । भारतीय सिनेमा ‘पुस्पा २ : द रुल’ले नयाँ रिलिज डेट लिएको छ । अल्लू अर्जुन अभिनीत सिनेमाले नयाँ रिलिज डेट लिएको हो । 

यो सिनेमा अब डिसेम्बर ५ मा रिलिज हुनेछ । यसअघि ६ डिसेम्बरमा प्रदर्शन हुने तय भएको थियो । त्यसअघि १५ अगस्ट २०२४ मा नै रिलिज हुने भनिएको थियो । 

सुकुमार बान्द्रेडीको लेखन एवं निर्देशन रहेको चलचित्रको निर्माता नवीन येर्नेनी र रविशंकर यलमाञ्चिली हुन् । 

चलचित्रमा अल्लुसँगै रश्मिका मन्दाना, फहद फासिल, धनुञ्जय, राव रमेश, सुनील, अनसुया भारद्वाज, अजय घोषको अभिनय रहनेछ ।  

२०२१ मा रिलिज भएको सिनेमा ‘पुष्पाः द राइज’ले चलचित्र ‘पुष्पाः द राइज’ले हिन्दी भाषामा मात्रै भारु १०० करोड र वर्ल्डवाइड भारु ३०० करोडभन्दा धेरै कलेक्सन गरेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १६:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro