site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शर्मिलाको चलचित्रमा प्रदीप नायक 

काठमाडौं । निर्मात्री शर्मिला पाण्डेले प्रदीप खड्कालाई लिएर चलचित्र बनाउने भएकी छन् । चलचित्रलाई सुरज पाण्डेले निर्देशन गर्नेछन् । 

सुरजले यसअघि ‘परस्त्री’ निर्देशन गरेका थिए । शर्मिलाले यसअघि ‘लभ लभ लभ’, ‘आमा’, ‘परस्त्री’लगायत चलचित्र निर्माण गरिसकेकी छिन् ।

नयाँ चलचित्रको मुख्य भूमिकाका लागि प्रदीपसगँग छलफल भएको शर्मिलाले बताइन् । “हामीले प्रदीपसँग कुरा गरिसकेका छौँ । कागजी सम्झौता भने हुन बाँकी छ,” उनले भनिन् । 

शर्मिलाले प्रदीपसँगै गौरव विष्टसँग कुराकानी भएको बताइन् । शर्मिलाले ६ महिनापछि चलचित्रको सम्पूर्ण छायांकन अमेरिकामा गर्ने बताइन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  १४:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro