site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
समता घरेलु लघुवित्तको एफपीओमा कात्तिक १२ गतेदेखि आवेदन दिन सकिने
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले कात्तिक १२ गतेदेखि थप प्राथमिक सेयर (एफपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा तीन लाख ५० हजार ९०४ दशमलव २५ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो ।

उक्त एफपीओमा छिटोमा कात्तिक २० गतेसम्म आवेदन दिन सकिनेछ ।  कम्पनीले निष्कासन गरेको एफपीओमा न्यूनतम १० देखि एक हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीले २०७८ चैत २९ गते एफपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो । 

तर बोर्डले तीन वर्षपछि गत असोज २९ गते मात्र एफपीओ निष्कासन अनुमति दिएको थियो । यो एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ ।  हाल यो कम्पनीको धितोपत्र दोस्रो बजारमा प्रतिसेयर मूल्य ९३५ रुपैयाँ कायम  कायम छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  ०९:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro