site stats
बाह्रखरी :: Baahrakhari
कला
ब्लकबस्टर ‘जारी’ युट्युबमा रिलिज (चलचित्रसहित)

काठमाडौं । नेपाली कथानक चलचित्र जारी युट्युबमा रिलिज भएको छ । सोमबार साँझ यो चलचित्र युट्युबमा रिलिज गरिएको हो । 

दयाहाङ राई, मिरुना मगर, विजय बराललगायत कलाकार चलचित्रको मुख्य भूमिकामा छन् । 

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको यो चलचित्र हलमा सुपरहिट भएको थियो । उपेन्द्रको डेब्यु निर्देशकीय चलचित्र हो । 

प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  ०६:३७
प्रतिक्रिया दिनुहोस्