site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चितवनमा हात्तीको आक्रमणबाट माउतेको मृत्यु
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट एक माउतेको मृत्यु भएको छ । पसलबाट सामान लिएर सौराहास्थित हात्ती प्रजनन केन्द्र जाने क्रममा बिहीबार साँझ हात्तीको आक्रमणबाट सर्लाहीको हरिपुर नगरपालिका–६ का ३४ वर्षीय जग्दु सिंहको मृत्यु भएको हो ।

“खोरसोरनजिकको पुल क्रस गरेर आउँदै हुनुहुँदो रहेछ, सिमलको रुखमुनि बसेको हात्तीले आक्रमण गर्दा उहाँको मत्यु भयो,” निकुञ्जका प्रमुख डिलबहादुर पुनमगरले भने ।

जग्दुका साथमा रहेका एकजना भने भागेर बाँच्न सफल भएका छन् । रासस
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  ०९:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro