बाह्रखरी फोटो
सुनकोसी नदीमा आएको बाढीले डुबाएको सिन्धुलीको सुनकोसी गाउँपालिका–५, मुल्कोट बजार क्षेत्र । यहाँ रहेका चार वटा रिसोर्ट, ३५ वटा होटेललगायत शुक्रबार र शनिबार आएको बाढीले डुबाएको थियो । रिसोर्ट र होटलका कतिपय संरचना र सामानहरु बगाएको समेत छ । तस्बिर : राधिका बुढाथोकी/रासस
प्रकाशित मिति: बुधबार, असोज १६, २०८१ ११:४६
प्रतिक्रिया दिनुहोस्