बाह्रखरी फोटो
भक्तपुरको सल्लाघारीस्थित रानीपोखरी (न्हुः पुखु) । वि.सं. १६८७ (ने.सं. ७५०) मा भक्तपुरका तत्कालीन राजा जगज्योति मल्लले रानी राजलक्ष्मीको सम्झनामा यो पोखरी बनाउन लगाएको बताइन्छ । त्यसको करिब ४० वर्षपछि मात्र तत्कालीन राजा प्रताप मल्लले काठमाडौंमा रानीपोखरी बनाउन लगाएका थिए । तस्बिर : रत्न श्रेष्ठ/रासस ।
प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१ ०९:२६
प्रतिक्रिया दिनुहोस्