site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
काठमाडौं–मुग्लिन सडक एकतर्फी सञ्चालनमा
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं ।  धादिङको गजुरी गाउँपालिका–२, स्थित मलेखुमा गएको सुक्खा पहिरो पन्छाएपछि काठमाडौं–मुग्लिन सडक एकतर्फीरूपमा सञ्चालन आएको छ । 

सोमबार साँझ ७:३० बजेतिर परेवा भिरमा सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।

KFC Island Ad
NIC Asia

सबै पहिरो पन्छाएपछि दुईतर्फी सडक खुलाउने तयारी गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङले इमानदार भएर ओभरट्याक नगरी ट्राफिक नियमको पालना गरेर यात्रा गर्न आग्रह गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  २३:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro