site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको आग्रह 
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । सरकारले भोलिदेखि तीन दिन विद्यालय बन्द गर्न आग्रह गरेको छ । 

स्थानीय तहहरुलाई आग्रह गरिएको शिक्षा मन्त्रालयले जनाएको छ । अविरल वर्षाका कारण विद्यालय भवनहरुमा पनि क्षति पुगेको बताउँदै तीन दिन विद्यालय बन्द गर्न आग्रह गरिएको जनाइएको छ ।

मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । उनले सबै स्थानीय तहलाई तीन दिन विद्यालय बन्द गर्न अनुरोध गरेको विज्ञप्तिमार्फत् जनाएका छन् ।  
mantralaya--1727537050.jpg
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  २१:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro