site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
गुडलाइफले ल्यायो कफीको स्वादमा ‘कफी गम’
SkywellSkywell

काठमाडौं । गुडलाइफले वास्तविक तरल कफीको स्वादमा नवीनतम नवाचार ‘कफी गम’ बजारमा ल्याएको छ  । यो कफी गम क्यापाचिनो र अमेरिकानो मन पराउनेहरूका लागि आकर्षक हुने कम्पनीले जनाएको छ ।

कफी गम विशेष गरेर चुइगम रहेको छ । यसमा वास्तविक कफीको तरल पदार्थ रहेको कम्पनीको भनाइ छ । यो उत्पादन कफीप्रेमी र चुइगम प्रेमीहरूका लागि डिजाइन गरिएको कम्पनीले जानकारी दिएको छ ।

Dabur Nepal
NIC Asia

प्रत्येक प्याकेटमा १५० वटा गम समावेश रहेको बताइएको छ । गुडलाइफले हरेक गमको मूल्य बढीमा दुई रुपैयाँ पचास पैसा राखेको छ ।

कफी गम युवा कफी प्रेमीहरूलाई लक्षित गरेर बनाइएको गुडलाइफका निर्देशक आशिष जाजुले बताए ।

गुडलाइफले इम्ली बम, ट्रेट चकलेट क्रिम रोल, चोकोलुभ र केसर मलाई ललिपप उत्पादन गर्दै आएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १७:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro