बाह्रखरी फोटो
समुद्री सतहदेखि तीन हजार ३०० मिटर उचाइमा रहेको मनाङको ङिस्याङ गाउँपालिका–१, पिसाङस्थित ग्रिनलेक (म्रिङ छो) ताल र आसपासका क्षेत्र अवलोकन गर्न आएका मिस नेपाल वर्ल्ड आस्माकुमारी केसीलगायत ताल परिसरमा राष्ट्रिय झन्डा फहराउँदै । पछिल्लो समय उक्त ताल अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पयर्टकको संख्या बढ्दो छ । तस्बिर : नवीन लामिछाने/रासस
प्रकाशित मिति: आइतबार, असोज ६, २०८१ १०:१२
प्रतिक्रिया दिनुहोस्