site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
हाम्रो खुट्टा भुइँमा थियो र ? इलाममा खुच्चिङ हामीलाई : रवि लामिछाने 
SkywellSkywell

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले इलामको निर्वाचनले आफूहरुलाई सबक सिकाएको बताएका छन् ।

उनले राष्ट्रिय भेलालाई सम्बोधन गर्दै  यस्तो बताएका हुन् ।

Dabur Nepal
NIC Asia

“इलाममा के भयो ? भनेर सोध्ने गरिएको छ,” उनले भने, “त्यहाँ हामी चुनाव हारिएको हो । त्यसबेला हाम्रो खुट्टा भुइँमा थियो र ? इलाममा खुच्चिङ हामीलाई ।”

उनले संगठन मजबुद बनाउन सकिएन । एक अर्कालाई मान्न नसकेका कारण समस्या भएको बताए । “तर टाउको लुकाउनु र झुकाउनुपर्ने अवस्था छैन । पाठ सिकेर अघि बढ्ने हो,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १०:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu