site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्वास्थ्य अनुसन्धान परिषद्को उपाध्यक्षमा डा. रायमाझी नियुक्त

काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को उपाध्यक्षमा डा. अजित रायमाझी नियुक्त भएका छन् । बिहीबारको मन्त्रिपरिषद् बैठकले उनलाई चार वर्षका निम्ति उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।

डा. रायमाझीले यसअघि कान्ति बाल अस्पतालको निर्देशकको रूपमा दुईपटक जिम्मेवारी निभाइसकेका छन् । उनी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका प्राध्यापक तथा बाल रोग विभाग संयोजक समेत हुन् ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १३:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro