site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी कथा
Global Ime bankGlobal Ime bank
बाह्रखरी कथा प्रतियोगिता घोषणा कार्यक्रम (तस्बिरहरू)
SkywellSkywell

काठमाडौं । बाह्रखरी मिडियाले ‘डिशहोम छैटौँ बाह्रखरी कथा प्रतियोगिता–२०८१’ घोषणा गरेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिता घोषणासँगै कथा आह्वान गरिएको छ ।

प्रतियोगितामा सहभागी हुन चाहनेले आउँदो कात्तिक ५ गतेसम्म कथा लेखेर पठाउन सक्नेछन् । कथा नेपाली भाषामा लेखिएको मौलिक रचना हुनुपर्नेछ ।

कथा अप्रकाशित र अप्रसारित हुनुपर्नेछ । कथा कम्तीमा १,५०० र बढीमा ४,००० शब्दसम्मको हुनुपर्नेलगायत सर्त तथा नियम छ ।

Dabur Nepal
NIC Asia

कथा लेखनको सम्वर्द्धन र प्रवर्द्धनमा बाह्रखरी मिडियाले विगत पाँच वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको छ । पत्रकार सम्मेलनमा सञ्चारकर्मीसँगै साहित्यकार, प्रकाशकलगायत व्यक्तिको उपस्थिति थियो ।

थप तस्बिर हेर्नोस्–

b8-1726483563.jpg

b9-1726483563.jpg

b10-1726483563.jpg

b11-1726483563.jpg

b4-1726483562.jpg

b5-1726483562.jpg

b6-1726483562.jpg

b7-1726483562.jpg

b3-1726483561.jpg

b2-1726483561.jpg

b18-1726483590.jpg

b19-1726483591.jpg

b20-1726483591.jpg

b14-1726483590.jpg

b15-1726483590.jpg

b16-1726483590.jpg

b17-1726483590.jpg

b13-1726483589.jpg

b12-1726483589.jpg

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १६:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu