site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पोखरा–मुग्लिन खण्डमा बस मर्स्याङ्दीमा खस्यो
SkywellSkywell

काठमाडौं । तनहुँको आँबुखैरेनी नजिकै भर्खरै एउटा बस दुर्घटनामा परेको छ । यूपी ५३ एसटी ७६२३ नम्बरको भारतीय नम्बर प्लेटको बस भएको बताइएको छ तर पुष्टि भने हुन बाँकी छ ।

प्रहरीका अनुसार तनहुँको आबुखैरेनी २ ऐनापहाराबाट बस खसेको बताइए पनि थप विवरण प्राप्त भइसकेको छैन । 

Dabur Nepal
NIC Asia

प्रहरीका अनुसार आबुखैरेनी गाउँपालिका–२ ऐना पहरास्थित सडकबाट बस मर्स्याङ्दी नदीमा खसेको गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी दुर्गा सिंहले जानकारी दिइन् ।

सिंहका अनुसार भारतीय पर्यटक बोकेर भारतबाट नै आएको बस दुर्घटनामा परेको हो । शुक्रबार बिहानै बस पोखराबाट काठमाडौंका लागि हिँडेको खुलेको छ । बसको नम्बर र यात्रुबारे भने केही थप विवरण आउन बाँकी छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १२:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu