site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नागरिकता खोइ ? अभियानले दबाबमुलक कार्यक्रम गर्ने
SkywellSkywell

काठमाडौं । विदेशमा बस्ने र त्यहीँको नागरिकता लिएका र लिन चाहने अधिकांश नेपालीको मुख्य विषय नागरिकताको निरन्तरताका लागि नागरिकता खोइ अभियानले नेपालमा विभिन्न कार्यक्रम गर्ने तयारी गरेको छ ।

अवसरका लागि विदेशमा रहेका नेपाली सजिलोका लागि त्यहाँ नागरिकता लिएका छन् र लिन चाहेका छन, तर, नेपाली नागरिकताको निरन्तरता नहुँदा चित्त बुझेको छैन त्यसैले सरकारलाई बुझाउन नागरिकता खोइ अभियानले दबाबमुलक कार्यक्रम गर्ने तयारी गरेको हो यस अभियानका वासुदेव घिमिरेले भने ।

Dabur Nepal
NIC Asia

नागरिकताको निरन्तरता गर्दा नेपाललाई ठुलो आर्थिक फाइदा छ, आर्थिक मात्र होइन देश विकासका लागि पनि जरुरी देखिन्छ घिमिरेले भने यो यथार्थ राजनीतिज्ञ, नीति निर्माता र समग्र समाजलाई बुझाउनु आवश्यक रहेको बताउँदै अभियान सुरू गर्ने धारणा राखे ।

अहिले नेपालको ६० प्रतिशत भन्दा वढी घरपरिवारका कोही न कोही विदेशमा  रहेको उल्लेख गर्दै घिमिरेले जसले विदेशमा बस्ने नेपालीका मुद्दा उठाउँदैन उनीहरुलाई विस्तारै राजनीतिमा हराउँदै जानुपर्ने बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  ०९:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu