site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंको चन्द्रागिरिमा भेटियो शंकास्पद वस्तु 
SkywellSkywell

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकामा शंकास्पद वस्तु फेला परेको छ। बिहीबार बिहान  चन्द्रागिरि नगरपालिका १२ बलम्वु स्कुल नजिकै रहेको एक घरको आगनमा  शंकास्पद वस्तु फेला परेको हो  ।

बिहान बलम्वु नजिकै  प्रेसर कुकर बम भेटिएको खबर पाएपछि प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक उपेन्द्र प्रसाद आचार्यको टोली घटना स्थल पुगेको छ । 

Dabur Nepal
NIC Asia

प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक उपेन्द्र प्रसाद आचार्यले बिहान ८ बजे प्रहरीलाई शंकास्पद वस्तु फेला परेको जानकारी आएको बताउँदै झोलामा प्रेसर कुकर जस्तो देखिने वस्तु रहेको पाइएपछि नागरिकहरुलाई सुरक्षित स्थानमा जान भनेको बताए ।

घटना स्थलमा नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरी सकेको र नेपाली सेना आउँदै गरेको प्रहरीले जानकारी दिएको छ ।  


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १०:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu