site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘सतीदेवी’को गीत ‘माया बसेको रैछ’ सार्वजनिक
SkywellSkywell

काठमाडौं । चलचित्र ‘सतीदेवी’को गीत सार्वनिक भएको छ । ‘माया बसेको रैछ’ बोलको गीत निर्माणपक्षले आज सार्वजनिक गरेको हो । 

गीतमा लक्ष्मण सुवेदीको शब्द रहेको छ । संगीत दीपक शर्माको रहेको गीतमा प्रताप दास र दीपा लामाको स्वर छ । 

Dabur Nepal
NIC Asia

गीतको भिडियोमा सिनेमाकी मुख्य पात्र मलिका महत र सन्दीप बाबु लोहनी फिचर्ड छन् । ‘सतीदेवी’ भदौ ७ गते रिलिज हुँदै छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १५:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu