site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
रुसका ३० वटा ड्रोन खसालेको युक्रेनको भनाइ

किएभ । रुसले मंगलबार राति युक्रेनमा ३८ वटा शाहेद प्रकारका ड्रोन प्रक्षेपण गरेको र तीमध्ये ३० वटालाई वायु सुरक्षाले रोकेको युक्रेनी वायुसेनाले एक विज्ञप्तिमा जनाएको छ ।

दक्षिणी, उत्तरी र मध्य युक्रेनको आठ क्षेत्रमा ती ड्रोनलाई ध्वस्त पारिएको विज्ञप्तिमा उल्लेख छ ।

Dabur Nepal
NIC Asia

रूसी सेनाले भोरोनेज क्षेत्रबाट युक्रेनमा दुईवटा इस्कन्डर–एम/केएन–२३ ब्यालिस्टिक मिसाइलहरू पनि प्रहार गरेको वायुसेनाले जनाएको छ । 

रुसको उक्त आक्रमणबाट ग्यास पाइपलाइन र अस्पताल लगायतका पूर्वाधारमा क्षति पुगेको छ । युक्रेनको उत्तरपूर्वी सहर सुमीमा भएको आक्रमणमा एकजना घाइते भएको सुमी क्षेत्रीय सैन्य प्रशासनले एक विज्ञप्तिमा जनाएको छ । रासस/सिन्ह्वा

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १९:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro