site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टीआरसी विधेयकमा सहमति जुटाएको कार्यदलले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउँदै 
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं ।  संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयकमा सहमति जुटाएको कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाउँदै छ । बिहान ११ बजे कार्यदलले प्रधानमन्त्रीसहित शीर्ष नेतालाई प्रतिवेदन बुझाउन लागेको हो । 

संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा तीन दलबीच सहमति

KFC Island Ad
NIC Asia

कार्यदलले एक साताअघि दलहरूसँगको समन्वयमा विवादित सबै विषयमा सहमति जुटाएको थियो । तीन दलका तीन नेता, कानुन समिति सभापति र कानुनमन्त्रीबीच भएको छलफलमा संक्रमणकालीन न्यायसम्बन्धी लामो समयदेखि सहमति जुट्न नसकेका विवादित विषयमा सहमति भएको थियो ।

पीडितलाई केन्द्रमा राखेर र सर्वोच्च अदालतका नजिरलाई ख्याल गरेर अन्तर्राष्ट्रिय कानुनसँग नबाझिने गरी कार्यदलमा सहमति भएको थियो । 
 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  ०८:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro