site stats
बाह्रखरी :: Baahrakhari
विदेश
माइक्रोसफ्ट सर्भरमा समस्या आउँदा भारतीय विमान सेवामा असर
SkywellSkywell

काठमाडौं । माइक्रोसफ्ट सर्भरमा आएको समस्याले भारतीय विमान सेवामा असर गरेको छ । भारतीय विमान सेवा अवरुद्ध भएका छन् ।

माइक्रोसफ्टले भने समस्याको समाधान गर्ने प्रयास भइरहेको जनाएको छ । माइक्रोसफ्टको सर्भरमा आएको समस्याका कारण शुक्रबार विश्वभरका बैंक, एयरलाइन्स र सञ्चार क्षेत्रमा प्रभाव परेको छ ।

Dabur Nepal
NIC Asia

भारतको राजधानी दिल्लीस्थित इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलले सामाजिक सञ्जाल एक्समार्फत विश्व बजारमा देखिएको आईटी संकटका कारण केही सेवामा असर गरेको जानकारी दिएको छ ।

विमानस्थल प्रशासन सबै सहयोगीहरूसँग सम्पर्कमा रहेको र यात्रीका समस्या कम गराउनेतर्फ ध्यान दिइएको जनाइएको छ ।

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १६:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu