site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इजरायल र लेबनानबीच युद्धविरामको सहमति
Tiktok banner adTiktok banner ad

काठमाडौं । इजरायल र लेबनानबीच युद्धविरामको सहमति भएको छ । मंगलबार राति इजरायली सुरक्षा क्याबिनेटले युद्धविरामको प्रस्तावलाई स्वीकार गरेको हो । 

युद्धविराम भएको घोषणा अमेरिकी राष्ट्रपति जो बाइडेनले घोषणा गरेका थिए । इजरायलले हिजबुल्लाहलाई लक्षित गर्दै लेबनानमा आक्रमण गरेपछि दुई देशबीच युद्ध जारी थियो ।

सम्झौता लागु हुनुभन्दा केही घण्टाअघि इजरायलले बेरुत र दक्षिणी भू–भागमा आक्रमण गरेको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  ०८:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro