site stats
बाह्रखरी :: Baahrakhari
देश
चन्द्रागिरि केबलकारमा अड्किएका २५० यात्रुको डेढ घण्टापछि उद्धार
SkywellSkywell
Dabur Nepal
NIC Asia
Global Ime bank

काठमाडौँ । चन्द्रागिरि केबलकारमा अड्किएका २५० जना यात्रुको उद्धार गरिएको छ ।

करिब डेढ घण्टा अड्किएका यात्रुलाई केही समयअघिमात्रै उद्धार गरिएको प्रहरी वृत्त थानकोटका डीएसपी सूर्य सुवेदीले जानकारी दिए ।

उनका अनुसार केबलकारकै डिब्बामा अड्किएका आठ जनालाई प्रहरीले भर्‍याङ लगाएर उद्धार गरेको थियो । बाँकीलाई भने केबलकारकै चक्का घुमाएर उद्धार गरिएको हो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १६:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu