site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एक्साइड ब्याट्रीका डिलरहरूकोे जापान भ्रमण सम्पन्न
SkywellSkywell

काठमाडौं । एक्साइड इन्डस्ट्रिजको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि.द्वारा आफ्ना च्यानल पार्टनरहरूलाई सात दिने जापान भ्रमण गराइएको छ ।

उक्त भ्रमणमा तिरुपति बालाजी टायर वर्ल्ड, भट्टराई एन्ड ब्रदर्स सप्लायर्स, आरबी इलेक्ट्रिक एन्ड इलोक्ट्रोनिक्स, शिव शक्ति सप्लायर्स, चण्डेश्वरी इलेक्ट्रिक एन्ड इलोक्ट्रोनिक्स सप्लायर्स र आँचल इलोक्ट्रोनिक्स ट्रेडका प्रतिनिधिको सहभागिता थियो ।

KFC Island Ad
NIC Asia

एक्साइड ब्याट्रीका वरिष्ठ महाप्रबन्धक सुरेशकुमार तिवारीले नेतृत्व गरेका थिए । भ्रमणका क्रममा प्रतिनिधिहरूले जापानको प्रमुख सहर टोकियो, ओसाका र नारितामा अवस्थित विभिन्न पर्यटकीय आकर्षणहरूको अवलोकन गरेका थिए । यस्ता आकर्षणहरू कनाउजी टेम्पल, आसाकूसा टेम्पल, आराशियामा ब्याम्बू ग्रुभ, माउन्ट फुजी, आक्वा लाइन, सूमीदा रिभर, टोकियो डिसनी ल्यान्ड हुन् । 

यसभन्दा अघि यसैगरी च्यानल पार्टनरहरूलाई युरोप भ्रमण गराइएको थियो । एक्साइड ब्याट्रीका अनुसार यस्ता भ्रमणले कम्पनी र च्यानल पार्टनरबीचको सम्बन्ध अझ बलियो र पारस्परिक रूपमा फलदायी हुने बताए । भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने कम्पनीको उद्देश्य रहेको बताइएको छ । 

गाडी, मोटरसाइकल, इन्भरटर, र सोलारसम्बन्धी एक्साइड ब्रान्डका उच्चस्तरीय ब्याट्रीहरू बजारमा उपलब्ध छन् । मुलुकभर बिक्री एवं सेवा सञ्जाल भएको एक्साइडले आफ्नो ग्राहकवर्गलाई उच्च गुणस्तरीय उत्पादनहरू प्रदान गर्दै आइरहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १८:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro