site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सीजीले ल्यायो वासर ड्राइयर वासिङ मेसिन
SkywellSkywell

काठमाडौं । सीजीले वर्षाको मौसमलाई लक्षित गरी छिटो र सहज ढंगले कपडा धुने वासिङ मेसिन बजारमा ल्याएको छ ।

मेसिनभित्रै सहजै सुक्ने प्रविधियुक्त सीजी वासर एन्ड ड्राइयर वासिङ मेसिन बजारमा ल्याएको हो । पानी पर्ने मौसममा लुगा सुकाउने समस्याबाट मुक्त गराउने उद्देश्यले यो वासिङ मेसिन ल्याएको सीजीले जनाएको छ ।   

KFC Island Ad
NIC Asia

उक्त मेसिनमा स्पाकेयर प्रविधिको मदतले लुगा सफासँग धोई लुगामा भएका किटाणुहरूलाई नाश गरी हिट पम्प ड्राइङ टेक्नोलोजीमार्फत कपडा मेसिनभित्र सहजै धुन र सुकाउन मिल्ने बताइएको छ ।

बी ड्राइभ इन्भर्टर मोटरले १४०० आर.पी.एममा कपडाहरू मज्जाले घुमाएर धुन्छ भने सोही मेसिनमा फरक–फरक किसिमका कपडाहरू फरक–फरक ढंगले धुनका लागि प्रिवास, नाइट वास, एक्स्ट्रारिन्ज, स्पिड वास जस्ता मोडहरू रहेका छन् ।

सीजीले यस मेसिनको मोटरमा १० वर्षको वारेन्टी दिएको छ । यो मेसिन नजिकैको सीजीे स्टोरहरूबाट अथवा अनलाइनबाट पनि खरिद गर्न सकिने कम्पनीले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १४:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro