site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अर्जेन्टिना र इक्वेडरबीचको खेल पेनाल्टीमा धकेलियो 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । कोपा अमेरिका–२०२४ अन्तर्गत साविक विजेता अर्जेन्टिना र इक्वेडरबीचको खेलको निर्णय पेनाल्टी सुटआउटबाट हुने भएको छ ।

शुक्रबार अमेरिकाको एनआरजी रंगशालामा भएको खेलको निर्धारित समय १/१ गोलको बराबरीमा सकिएपछि नतिजाको निर्णय पेनाल्टी सुटआउटबाट हुने भएको हो ।

Agni Group
NIC Asia

खेलमा अर्जेन्टिनाले अग्रता बनाए पनि त्यसलाई जोगाउन भने सकेन । ३५ औँ मिनेटमा अर्जेन्टिनाका लौटारो मार्टिनेजले गोल गर्दै टिमलाई अग्रतामा राखेका थिए‌ । 

तर, इन्जुरी समयको पहिलो मिनेटमा इक्वेडर खेलमा फर्किएको थियो । इक्वेडरका केबिन रोड्रिगेजले इन्जुरी समयको पहिलो मिनेटमा गोल गर्दै टिमलाई बराबरीमा फर्काएका हुन् ।

Global Ime bank

प्रतियोगिताको क्वाटरफाइनलमा र सेमिफाइनलमा अतिरिक्त समय नभएकाले खेल सोझै पेनाल्टीमा प्रवेश गरेको हो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  ०८:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu