site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक बहुमतले पारित
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ संसद्‌बाट बहुमतले पारित भएको छ ।  

सोमबारको प्रतिनिधिसभा बैठकमा उद्योग, वाणिज्य तथ आपूर्तिमन्त्री दामोदर भण्डारीले प्रस्तुत गरेको विधेयक बहुमतले पारित भएको हो ।

सभाको बैठकमा सभामुख देवराज घिमिरेले सरकारले ल्याएको लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न ल्याएको विधेयक संसद्‌बाट बहुमतले पारित भएको घोषणा गरे । संसद्‌मा विधेयकमाथि छलफल गरी मन्त्री भण्डारीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १९:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय