site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
युरोपस्थित अमेरिकी बेसबाट अलर्ट जारी
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

म्युनिख । युरोपमा रहेका अमेरिकी सेनाको बेसमा सम्भावित आतंककारीको आक्रमणका विषयमा अलर्ट जारी गरेको पाइएको छ । यसरी अलर्ट अमेरिकी बेसमा जर्मनीको स्टुटगार्टस्थित यूएस युरोपियन कमान्ड हेडक्वार्टरले जारी गरेको  हो ।

कतैबाट विश्वसनीय जानकारी आएको अवस्थामा यस्तो अलर्ट गरिने सम्बद्ध सेनाले जनाएको छ ।

युरोपमा रहेका अमेरिकी अधिकारीले यसप्रकारको धम्कीको ‘लेभल’ आफूहरूले १० वर्षपछि पहिलोपटक पाएको जनाएका छन् । सीएनएनबाट ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १४:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय